१४ बैशाख २०८१, शुक्रबार

गोर्खा क्षेत्र नं २ मा बाबुराम अगाडी


Baburam Bhattrai

मंसीर २२, गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अग्रता फराकिलो बनाएका छन् ।

विहान ७ बजे सार्वजनिक भएको आधिकारिक निर्वाचन परिणाम अनुसार बाबुरामले नारायणकाजी श्रेष्ठलाई करीव ११ सय मतले पछि पारेका थिए ।

पछिल्लो अपडेट अनुसार बाबुरामले ६५३४ मत पाउँदा नारायणकाजीको ५३९९ मत छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !