१४ बैशाख २०८१, शुक्रबार

डा. केसीको नागरिकतामाथि प्रश्न उठेपछि सार्वजनिक गरे आफ्नो नागरिकता


govinda-kc

९ फागुन, काठमाण्डौ । डा. गोविन्द केसीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि केसीले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिकता र प्रमाणपत्र सार्वजनिक गरेका हुन् ।

केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !