लेखहरु

  • सुरेन्द्र प्रसाद सिग्देल

    पाँच कर्मद्वारा सिद्धी कसरी प्राप्त गर्ने ?

    सिद्धी भनेको जिवनमा प्राप्त गर्ने अखण्डित प्राप्त हुने नित्य अविनासी दिव्यतालाई भनिन्छ । सिद्धी ५ कर्मद्वारा प्राप्त हुन्छ । १. जन्मजा अर्थात जन्मदै प्राप्त सिद्धी २. मन्त्राजा अर्थात मन्त्रहरु जप गरेर प्राप्त सिद्धी ३. तपजा  अर्थात तपस्या गरेर प्राप्त सिद्धी ४. औषधजा अर्थात बिभिन्न औषधीहरु प्रयोग गरेर  प्राप्त सिद्धी (औषधी  भनेको  पृथिवीमा उत्पती भएका अन्नहरु […]

  • बर्खामा सडक दुर्घटना

    बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय

    अहिले हामी बर्खाको मध्यतिर छौ । बर्षेनी बर्खाको समयमा लगभग दैनिकजसो साना-ठुला सडक दुर्घटना, बाढी र पहिरोको समाचार सुन्दा आङै सिकिङ्ग हुन्छ। हाम्रो देशको विशेषगरी पहाडी इलाकामा यस्ता सडक दुर्घटनाहरु भईरहेका छ्न । सबारी चापका हिसाबले अत्यन्तै ब्यस्त मुग्लिन नारायणघाट सड्कखण्ड चौडा बनाउने क्रममा अब्यब्स्थित रुपमा स्लोप कटाइले यस सडकखण्ड पहिरोको उच्च जोखिममा रहेको छ […]

  • life-and-death

    जीवन एक सुन्दरता र मृत्यु एक सत्यता !

    हरेकले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएका छन् । त्यही मृत्यु कसैका लागि चाँडो त कसैका लागि ढिलो आइदिन्छ । हर जो कोहीलाई पनि मृत्युसँग डर नै लाग्छ तर यसको अर्थ आत्महत्या गर्नेहरू निडर र बहादुर हुन् भन्ने पनि हैन । आत्महत्या त जीवनको बोध गर्न नसक्नेहरूले, मानसिक संकुचनका रुग्णहरूले जीवनप्रति गर्ने अपराध हो, त्यसैले […]

  • saroj-marashini

    पँहेलो घर

    पँहेलो घर। साँच्चै नामजस्तै पँहेलो थियो घर। घरका भित्ता, झ्याल, ढोका र चर्पिसमेतमा पँहेलो रङ पोतिएको थियो। झ्यालका पर्दा पँहेलै थिए। घरको प्रवेशद्वारमाथिपट्टि पँहेलो अक्षरमै लेखिएको थियो-पँहेलो। त्यो दिन जतिबेला मेरा पाइलाहरु त्यहि पहेलो घरभित्र छिरेका थिए,मनमा कौतुहलता थियो पँहेलोको रहस्यप्रति। उनि अघिअघि थिए र म उनका पाइलाहरु पच्छाउँदै थिएँ। “यो हो मेरो घर”- उनले […]

  • saroj-marashini

    देश विकासमा हामी

    म सानो छँदा स्थानीय स्तरमा हुने सहभागितामुलक विकासको सम्झना मानसपटलमा अझै पनि ताजै छ। त्यतिबेला अहिलेकोजस्तो सञ्चारको सुविधा थिएन। गाँउमा कुनै कार्यक्रम गर्नुपर्ने, छलफल गर्नुपर्ने, भेला गर्नुपर्ने र बाटोघाटो बनाउनुपर्ने भएमा गाँउको एक जना तोकिएको व्यक्तिद्वारा अग्लो स्थानको रुखमा चढि ठुलो स्वरमा आह्वान गरिन्थ्यो। कुनै वाध्यात्मक कानुन त थिएन तर सबै जनताको सहभागिता रहन्थ्यो।झारा प्रथाको […]

  • tips-tiwari

    भोट के मा हाल्ने ?

    डाक्टर भन्दै थिए, ” ए ! तिम्रो त तालु नै पो खुइलिसकेछ।” कारण सोधेँ, भिटामिन डिको कमी भन्ने जवाफ् आयो । मैले सानो कक्षामा पढेको, बिहानको पारिलो घाममा भिटामिन डि मिल्छ अरे ! अनि बिहान उठ्नेबित्तिकै पारिलो घाम ताप्न मन लाग्यो र सोचें मैले आफ्नो तालु जोगाउनकै निम्ति भए’नि भोट त सुर्यमा दिनु पर्छ तर […]

  • bikram-sambat

    विक्रम संवत् प्रकृतिसँग संवन्धित छ

    विक्रम संवत् २०७४ वैशाख १ गते शुक्रवारदेखि प्रारम्भ हुदैछ । विक्रम संवत् भन्दा ५७ बर्षपछि ईस्वी संवत् २०१७ अप्रिलको दोस्रो हप्तामा चालु छ । विक्रम संवत् भन्दा १३५ बर्षपछि शक संवत् १९३८ प्रतिवदामा नयाँ बर्ष विक्रम संवत् चैत्र २६ गतेदेखि प्रारम्भ भएको छ । नेपाल संवत् ११३६ विक्रम संवत् ९३७ बर्षपछि कार्तिक २६ गतेदेखि प्रारम्भ […]

  • nabin-dahal

    प्रेम, एक सपना र ऊ

    आज पनि त्यही टुँडीखेल छेउको लिस्नो क्याफेमा मलाई नै कुरेर बसिरहेकी थिई उ, हुन त उसको र मेरो फेसबुके चिनजान भए पनि व्यवहारमा हामी वर्षौँका साथी जस्ता, भेटघाटको इतिहास पनि खासै लामो थिएन, दुई हप्ता अघि ईलाम अस्पतालमा अप्टोमेट्रिष्टको रुपमा उसको नियुक्ति भएर ऊ यहाँ आए पछि, तेस्रो भेट थियो यो । म हतार हतार […]

  • सफलता

    तपाइलाई थाहा छ? सफल व्यक्तिहरु यस्ता कामहरु गर्छन

    हरेकलाई चासोको बिषय हुन सक्छ कि सफल हुने मानिसहरु के तेस्तो काम गर्छन जसले उनीहरु सफल बन्न सक्छन। सबै मानिसहरुले प्रयास त गरेकै हुन्छन तर केहि मात्रले सफलता हासिल गर्छन। सामान्यतया सफल मानिसहरुले कुनै नया काम गरेजस्तो लाग्दैन तर उनीहरु सफल भइरहेका हुन्छन। यहि विषयलाई लिएर शिव खेडा लेख्छन – जित्ने मानिसहरु कुनै फरक काम […]

  • tribendra-timsina

    एउटा अल्लारे बिद्यार्थीको आफ्नो सरलाइ खुल्लापत्र।

    आदरणीय सर! नमस्कार। म हजुरको विद्यार्थी दुई बर्ष अगाडि पढाउनु भएको थियो। सायदै हजुरले बिर्सिनु भएको छैन होला। हजुरलाइ थाहा छ म हजुरको लागि लगनशिल, मेहेनती तथा इमान्दार विद्यार्थी होइन। मैले कहिल्यै हजुरलाई आदर गरिन। हजुरलाइ गुरुको दर्जामा राखिन। हजुर हाम्रो लागि पढाउनुहुन्थ्यो तर मैले कहिल्यै ध्यान दिएर पढिन। हजुरले दिएको काम गर्दै गरिन। हजुरले […]

  • teacher

    शिक्षक साथीहरुलाई अनुरोध

    शिक्षण सिकाई प्रक्रियामा शिक्षकको महत्वपुर्ण स्थान रहेको हुन्छ। पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण पद्दति आदिको बैज्ञानिक तवरले प्रयोग गरी उपयुक्त वातावरण सिर्जना गर्दै ज्ञान र सिप प्रदान गर्ने भएकोले शिक्षण सिकाई प्रक्रियाको केन्द्रमा शिक्षकनै रहेको हुन्छ। अत शिक्षक ज्ञानी र असल हुनुपर्दछ साथै शिक्षक सामाजिक प्राणी पनि भएकोले समाजमा सदभाव कायम राख्दै राष्ट्र र मानव […]

  • के हो त शुन्यता ? कस्तो छ यस्को रहश्य ?

    “म त शुन्यतामा छु मित्र” एकजना मित्रले केही महिना अगाढी मसङ्ग भन्नुभएको थियो। “त्यसो त तपाइँ महान हुनुहुन्छ, शुन्यतामा रहनसक्नु तपाइँको महानता हो” मैले भनेको थिएँ। “शुन्य मान्छेलाइ महान भन्ने” उनि रिसाएका थिए म सङ्ग। आज त्यही सुन्यातालाइ म यहाँ ब्याख्या गर्न जाँदैछु। शुन्य गणितको मुख्य अंक हो। गणित बिना बिज्ञानको आविस्कार सम्भब छैन। आज […]

  • tribendra

    अंगालोमा बेस्सरी कस्थ्यो अनि चुम्मा गर्थ्यो।

    सार्वजनिक स्थान तथा यातायातमा प्रत्यक्ष देखिएका सेक्स एक्सपोजका गतिविधीहरुलाई समेटेर डायरी लेख्ने हो भने सायद एउटा किताबनै बन्छहोला।यस्तै एउटा घटना मेरो नजरमा ताजै छ। जागिरको शिलसिलामा काठमाडौँको कुनै ठाउँबाट गाडी चढ्दै गर्दा अन्तिम सिट मेरो लागि खाली रहेछ। त्यसैको अर्कोपट्टी एउटा कलेज ड्रेस लगाएको केटा बसेको थियो।गाडीमा सबैजना आ-आफ्नै सुरमा थिए। यसै क्रममा घरिघरी मेरो […]

  • money

    छोटो समयमा धनी बन्न यि कामहरु गर्नुहोस

    छोटो समयमा धनी बन्न यि कामहरु गर्नुहोस! धेरै पैसा कमाउने र सुखले जीवन बाच्ने हरेक मानिसको प्रयास हुन्छ। आजको युगमा पैसा कमाउने र धनी हुने कुराको होडबाजीनै हुन्छ। तर यो प्रतिस्पर्धामा थोरै मनिस मात्र सफल हुन्छन किनकी उनीहरुले पैसा कमाउने नियम पलाना गर्छन। धेरै मानिसहर चाहिँ आफूले मिहिनेत गरेर पनि धनी बन्न नसकेको गुनासो गर्छन। […]

  • राम ठकुरी

    बिजुली यन्त्र, प्रेम दिवस र बाँकी ३६४ दिन

    प्रणय दिवसको दिन बिजुली यन्त्र अर्थात बिजुलीको शक्तिबाट चल्ने कम्प्युटर अनि मोबाइल फोनको राम्रै सदुपयोग हुन पुगेको छ। इन्टरनेट मार्फत चल्ने विविन्न सामाजिक सन्जाल विशेस गरि फेसबुक खोलि हेर्दा सामाजिक सन्जाल प्रयोगकर्ता चकित अनि हर्सित भएका छन। बिगत बर्ष भन्दा यस बर्ष नगन्य संख्यामा विवाहित, नव विवाहित अनि अविवाहित जोडीहरुले जोडतोडका साथ अपलोड गरेको जोडी तस्बिर […]