२० बैशाख २०८१, बिहिबार

Tag: हैरान

नागरिकता र जग्गाधनी पूर्जामा फरक विवरण हुँदा लाभग्राही हैरान

९ पुस, ललितपुर । कोञ्जेसोम गाउँपालिकाका भूकम्पपीडितले नागरिकता र जग्गाधनी पूर्जामा फरक विवरण हुँदा हैरान भएका छन् । दुई फरक कागजातमा भएको विवरण सजिलै सच्याउन नमिल्दा स्थानीयवासीले हैरानी बेहोरिरहेको गाउँपालिकाका प्रवक्ता सुविन्द्र तामाङले बताउनुभयो । कतिपय स्थानीयवासीको नागरिकतामा तामाङ हुँदा