१९ बैशाख २०८१, बुधबार

Tag: सुर्यको किरण

सुर्यको किरणले लाग्न सक्ने डरलाग्दो रोग

हामीले सुन्दै आएको कुरो के हो  भने सुर्यको किरणबाट भिटामिन “डी” पाइन्छ र यसले ढुसी तथा धेरै किटाणुहरु मार्दछ । त्यसैले साना नानीहरुलाई घाममा राखेर तेल लगाउने हाम्रो चलन छ । यसको साथै जाडोमा घाम ताप्न कसलाई मन पर्दैन र