२४ बैशाख २०८१, सोमबार

Tag: सुरुङ खन्ने विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम)

दुई महिना लगाएर चीनबाट आयो सुरुङ खन्ने बोरिङ मेसिन

भाद्र ३०, सुर्खेत | राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) आइपुगेको छ । चीनबाट आयातीत यो मेसिन दुई महिना लगाएर निर्माणस्थलमा ल्याइएको हो । यससँगै अब आयोजनाको पहिलो र महत्वपूर्ण मानिएको सुरुङ