२० बैशाख २०८१, बिहिबार

Tag: सुरक्षाका दृष्टिबाट सचेत बनाउनुपर्ने

औषधिको गुणस्तरबारे जनतालाई सचेत बनाऔँ : स्वास्थ्यमन्त्री पोख्रेल

भाद्र ३१, काठमाडौँ | स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले उपभोक्तालाई औसधीको गुणस्तर र सुरक्षाका दृष्टिबाट सचेत बनाउनुपर्ने बताउनुभएको छ । औषधि व्यवस्था विभागको समीक्षा गोष्ठीमा शुक्रबार स्वास्थ्यमन्त्री पोखरेलले औषधि मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गुणस्तरमा सचेत बनाउनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो,