२२ बैशाख २०८१, शनिबार

Tag: सिर्जना ताम्राकार

सुजु मल्लकी श्रीमतीले भनिन्, ‘मनोज पुनका बारेमा बताउँदा किन समातिएन’

९ वैशाख, बुटवल । गुण्डा नाइके मनोज पुनको अपराध कर्ममा सघाएको आरोपमा पक्राउ परेका युवा संघका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्जको परिवारले बुटवलका तत्कालीन दुई डीएसपीमाथि छानविन गर्न माग गरेका छन् । मल्लकी श्रीमती सिर्जना ताम्राकार आइतबार बुटवलमा पत्रकार सम्मेलन