२० बैशाख २०८१, बिहिबार

Tag: सामाजिक सन्जाल

लामखुट्टे मारेर ट्वीटरमा पोस्ट गर्दा ‘एकाउन्ट’ नै बन्द ! लामखुट्टेको उपहास गरेको आरोप

भाद्र २१, काठमाडौँ । जापानमा एक युवकले लामखुट्टे मारेर सामाजिक सन्जाल ट्वीटरमा फोटो पोस्ट गरेपछि ट्वीटरले नियम उल्लंघन गरेको उल्लेख गर्दै उनको ‘एकाउन्ट’ नै बन्द गरिदिएको छ । ‘नेमु इज माइ वाइफ’ ट्वीटर ‘ह्यान्डल’ रहेको ती युवकले लामखुट्टे मारेर ट्वीटरमा