२० बैशाख २०८१, बिहिबार

Tag: सवा करोड पार्थिव शिवलिङ्गको पूजा

जनकपुरमा महायज्ञ हुँदै, सवा करोड पार्थिव शिवलिङ्गको पूजा गरिने

कार्तिक १३, जनकपुर | यही कात्तिक २२ गते जनकपुरधाममा श्री कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञ हुने भएको छ । धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले रङ्गभूमि मैदानमा आयोजना हुने सो महायज्ञमा सवा करोड पार्थिव शिवलिङ्गको पूजा गरिनेछ । यस प्रकारको महायज्ञ