२३ बैशाख २०८१, आइतबार

Tag: सम्पन्न

एमाले कार्यदलको बैठक बिना निश्कर्ष सम्पन्न

काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक सम्पन्न भएको छ । स्रोतका अनुसार सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा बसेको कार्यदल बैठक मूल विषयमा प्रवेश नै नगरी सम्पन्न भएको हो । आज विहान बसेको कार्यदलको बैठकले अहिले बसेको बैठकले सहमतिको खाका तयार पार्ने बताईएको