२० बैशाख २०८१, बिहिबार

Tag: समर्पित हुन नेपाल प्रहरीलाई निर्देशन

शान्ति सुरक्षामा सम्झौता नगरी अगाडि बढ्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

असोज २७, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताको शान्ति सुरक्षामा समर्पित हुन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६२ औं प्रहरी दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शान्ति सुरक्षामा कुनै सम्झौता नगरी अगाडि बढ्न