२२ बैशाख २०८१, शनिबार

Tag: विश्व होटल स्कुल सम्मेलन

विश्व होटल स्कुल सम्मेलन पहिलोपटक नेपालमा हुने

कार्तिक २७, काठमाडौँ | विश्वभरका होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसिएशन अफ होटल म्यानेजमेन्ट स्कुल्स् (इयूहोफा इन्टरनेशनल) मा पहिलोपटक नेपाल निर्वाचित भएको छ । इटालीको लुकामा भएको इयूहोफा इन्टरनेशनलको ५६औँ कंग्रेसले नेपाललाई