२० बैशाख २०८१, बिहिबार

Tag: लापर्वाही

नर्भिक अस्पतालमा भयो यस्तो लापर्वाही : देब्रे घुँडाको अपरेशन गर्न लगेका डाक्टरले दाहिने चिरे

१२ फागुन, काठमाण्डौ । नर्भिक अन्तराष्ट्रिय अस्पतालले उपचारका क्रममा गम्भीर गल्ती गरेको भेटिएको छ । अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको हो । चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार