२२ बैशाख २०८१, शनिबार

Tag: लापरवाहि

गण्डकी मेडिकल कलेजमा लापरवाहिले सुत्केरीको मृत्यु भएको भन्दै क्षतीपुर्तिको माग

कार्तिक २३, कास्की | पोखराको गण्डकी मेडिकल कलेजको लापरवाहिले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले क्षतीपुर्तिको माग गरेका छन् । स्याङ्गजाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका ९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि क्षतीपुर्तिको माग माग गर्दै