२० बैशाख २०८१, बिहिबार

Tag: रेलमार्ग

कलेज र रेलमार्ग बजेटमा परेपछि महोत्तरीवासी दङ

महोत्तरी । आगामी वर्षको बजेटमा दुईवटा कलेज र रेलमार्गको कुरा महत्वसाथ आएपछि महोत्तरीवासी उत्साहित भएका छन् । गत शनिबार नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, स्वास्थ्य र यातायातसँग सम्बन्धित ठूलाठूला आयोजना परेपछि