२० बैशाख २०८१, बिहिबार

Tag: रिस

रिसलाई नियन्त्रण गर्न नसक्दा हाम्रो स्वास्थ्यमा हुने असरहरु

मानव भएपछि जो कसैलाई पनि रिस उठ्न सोभाविकै हो । मानिसलाई स-साना कुराहरुमा पनि रिस पैदा हुन्छ । रिस मानिसको सबैभन्दा ठूलो शत्रु हो । यसैका कारण कयौं सम्बन्धहरु टुटेका उदाहरण पनि छन् । त्यसैले गर्दा रिसलाई सही समयमै नियन्त्रण