२१ बैशाख २०८१, शुक्रबार

Tag: रिक्सा चालक

अटो रिक्सा चालक : कोही स्वदेशमै भविष्य खोज्दै, कोही विदेशिने तयारीमा

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेशिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु १८ हजारमा एक होटेलको काममा लाग्नुपर्यो । नेपाल फर्किने पनि उहाँसँग कुनै उपाय थिएन ।