२३ बैशाख २०८१, आइतबार

Tag: राष्ट्रिय दल

ओली समूहले राष्ट्रिय दलको मान्यता पनि नपाउने संकेत : पूर्वमन्त्री तामाङ

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका नेता शेरबहादुर तामाङ्ले केपी शर्मा ओली समूह राष्ट्रिय दलको मान्यता नपाउने संकेत देखिएको बताएका छन् । प्राइम टेलिभिजनको जनता जान्न चाहन्छ कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै नेता तामाङ्ले ओली समूहले राष्ट्रिय दलको मान्यता नपाउने स्थिति