२३ बैशाख २०८१, आइतबार

Tag: राइफलको सिरानी

‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)  

१७ वैशाख, काठमाण्डौ । फिल्म ‘काले दाइ’को पहिलो गीत सार्वजनिक भएको छ । सुमन बैरागीको शब्द, दीपक शर्माको संगीत तथा गायक धुर्व विश्को र सहिमा श्रेष्ठको स्वरमा फिल्मको ‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक भएको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको