२२ बैशाख २०८१, शनिबार

Tag: मौसमी रुघाखोकी

चौकी गाउँका विद्यार्थीमा फैलिएको रोग मौसमी रुघाखोकी

डोटी, २५ फागुन । डोटी जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका-५ गड्सेरास्थित चौकी गाउँमा पर्ने जनप्रिय आधारभूत माविका ३५ जना विद्यार्थीमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । बिरामी रगत सङ्कलन गरी अस्पतालमा परीक्षण गराउँदा उक्त रोग मौसमी रुघाखोकी भएको