२६ बैशाख २०८१, बुधबार

Tag: मेयरसाब

काठमाण्डाै महानगरका मेयरसाब, कहिले बन्छ स्मार्ट सिटी?

नेपालपत्र, २७ वैशाख २०७५ । काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय निकायकाे प्रमुख भएकाे एक वर्ष पुग्ने समय हुन लाग्याे । स्थानीय तहकाे चुनाव अगाडि मेयरसाबले स्मार्ट सिटी बनाउने सयदिनकाे कार्यसुची समावेश गरेर घाेषणा पत्रलाई विश्वास गरेर काठमाण्डा‌ैवासीले भाेट गरे