२४ बैशाख २०८१, सोमबार

Tag: मूल्यवान ब्राण्ड

विश्वकै मूल्यवान ब्राण्ड बन्यो गुगल

कार्तिक २१, काठमाडौँ | गुगल विश्वको सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । ब्राण्डफाइनान्सले विश्वका सर्वाधिक मूल्यवान ५ सय ब्राण्डको नयाँ सूची सार्वजनिक गरेको छ । जसमध्ये गुगल पहिलो नम्बरमा छ । गुगल एप्पलको ५ वर्षदेखिको प्रभुत्वलाई तोड्दै यो