२१ बैशाख २०८१, शुक्रबार

Tag: मुख्यमन्त्री

सहमतिको प्रयास असफल भएपछि, प्रदेश ४ को मुख्यमन्त्री चुनाववाटै चुन्ने

२८ माघ, पोखरा । ४ नम्बर प्रदेशको मुख्यमन्त्रीको लागि एमालेमै सहमतिमै चुन्ने एमालेको प्रयास असफल भएपछि निर्वाचनवाट संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङवीच प्रतिस्पर्धा हुँदैछ । सहमतिको