२४ बैशाख २०८१, सोमबार

Tag: मानवतावादी

जातिवादी नभई मानवतावादी भएर सोच्न डा. भट्टराईको आग्रह

८ चैत, चितवन । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशको समृद्धिको यात्रामा अग्रसर हुन जातिवादी नभई मानवतावादी भएर सोच्न आग्रह गरेका छन् । बिहीबार भरतपुरमा नयाँ शक्ति पार्टीको प्रदेश ३ को विस्तारित बैठकलाई सम्बोधन गर्दै मुलुकमा समावेशी, समानुपातिक