१९ बैशाख २०८१, बुधबार

Tag: मानवता

मानवताको खोजी

हो, म त्यहि भिडमा थिएँ , जहाँ, बेसुरका गीतहरू गुञ्जीरहेका थिए जहाँ, बेतालका मादल बजिरहेका थिए जहाँ, मानिस कछुवा जस्तै घिस्रिरहेका थिए जहाँ, चेलीहरू आफ्नै इज्जत बेच्न भौतारिरहेका थिए जहाँ, सहारा गुमाएका र गुमाइएका मानिसहरू थिए जहाँ कटौरामा आशुको ब्यापार