१९ बैशाख २०८१, बुधबार

Tag: माओवादी केन्द्रले खाता खोलेको

धनुषाको गणेशमान चारनाथ–११ मा माओवादी केन्द्रको प्यानलै विजयी

असोज ३, धनुषा । धनुषा जिल्लाका विभिन्न १० स्थानीय तहमा मतगणना सोमबार रातिदेखि नै जारी छ । निर्वाचन कार्यालय धनुषाकाअनुसार मिथिला विहारी, गणेशमान चारनाथ, हंसपुर, औरही, धनुषाधाम, विदेह र क्षीरेश्वरनाथ नगरपालिका तथा बटेश्वर, मुखियापट्टी मुसहरनिया र जनकनन्दनी गाउँपालिकामा सोमबार रातिदेखि