२२ बैशाख २०८१, शनिबार

Tag: महासंघ

केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न माग

३१ असार, काठमाडौँ ।  नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली व्यवसायलाई केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वमा आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर रसुवाका जनतालाई मात्र पास उपलब्ध गराउँदै आएको