२० बैशाख २०८१, बिहिबार

Tag: मकैलगायतका अन्नबाली सखाप पारे

बाँदरले मकै सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा

भाद्र २३, पाल्पा | बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन् । वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि