२२ बैशाख २०८१, शनिबार

Tag: मंगला गाउँपालिका

गाउँपालिकालाई निःशुल्क जगा

३० साउन, बेनी । मंगला गाउँपालिकालाई रु ४० लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ । मंगला गाउँपालिका–२ बाबियाचौर घर भइ हाल काठमाडाँै बस्दै आउनुभएका क्याप्टेन इन्द्रबहादुर अधिकारीले तीन रोपनी १५ आना तीन पैसा दुई दाम जग्गा गाउँपालिकालाई उपलब्ध गराउनुभएको