२० बैशाख २०८१, बिहिबार

Tag: भारतीय शास्त्रीय संगीतकी गायिका

३० घन्टासम्म सिट्ठी बजाएर विश्व कीर्तिमान 

असोज १, भारत । भारतीय शास्त्रीय संगीतकी गायिकाले मुखबाट लगातार ३० घन्टासम्म सिट्ठी (सुसेली) बजाएर विश्व कीर्तिमान राखेकी छन् । चेन्नइकी शास्त्रीय संगीतकी गायिका पूजा चन्द्रमोहनले लगातार ३० घन्टासम्म सिट्ठी (सुसेली) बजाएर ‘गिनिज बुक अफ वर्ल्ड रेर्कड’मा आफ्नो नाम लेखाउन