२० बैशाख २०८१, बिहिबार

Tag: ब्लिक हेल्थ नर्स

बैतडीका २३ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

कात्तिक १६­, बैतडी । बैतडीमा पाँच वर्षमुनिका २३ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार बैतडी जिल्लाभरि रहेका ६ महिनादेखि ५९ महिनासम्मका २३ हजार ९७७