२३ बैशाख २०८१, आइतबार

Tag: बिरामीको संख्या बढेको देखिएको

कपिलवस्तुमा खुल्दै छन् एचआइभी संक्रमित

असोज १, कपिलवस्तु । कपिलवस्तु जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढेको देखिएको छ । एचआइभी संक्रमित विस्तारै खुल्न थालेपछि उनीहरुको संख्या बढेको देखिएको हो । आर्थिक वर्ष २०७२/७४ मा १०३ जना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा