२५ बैशाख २०८१, मंगलबार

Tag: फोरम र राजपा

गठबन्धनको तयारीमा फोरम र राजपा

२८ मंसिर, काठमाडौँ l प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ मा बहुमत सिटमा विजय हासिल गरेसँगै मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) प्रदेश सरकार निर्माणसँगै पार्टी एकताको तयारीमा जुटेका छन्। स्थानीय तह निर्वाचनमा