२५ बैशाख २०८१, मंगलबार

Tag: प्रहरी अस्पताल

प्रहरी अस्पताल अब सर्वसाधारणका लागि पनि खुला

कात्तिक २६, काठमाडौँ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका