२६ बैशाख २०८१, बुधबार

Tag: पोखरा सडक महोत्सव

खाना, संस्कृति र उत्पादनको सङ्गम ‘पोखरा सडक महोत्सव’

अन्नपूर्ण, कास्की । रेष्टुरेट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सव हुन थालेको २०५४ सालदेखि हो । त्यो समयदेखि सुरु भएको महोत्सव अहिलेसम्म पनि बर्सेनि हुँदै आएको छ । विसं २०५२ मा स्थापना भएको रेवान पोखराको संस्थापक अध्यक्ष