२४ बैशाख २०८१, सोमबार

Tag: पदमा उम्मेदवारी दिन सकेन

रौतहटको चन्द्रपुरमा राजपाले कुनैपनि पदमा उम्मेदवारी दिन सकेन

भाद्र २१, रौतहट । तेस्रो चरणमा आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनअन्तर्गत् रौतहटको चन्द्रपुर नगरपालिकामा राजपा नेपालले कुनैपनि पदमा उम्मेदवारी दिन सकेन । बुधबार भएको उम्मेदवारी मनोनयन दर्तामा सो नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको