२२ बैशाख २०८१, शनिबार

Tag: नेपाल इन्स्योरेन्स कम्पनी

नेपाल इन्स्योरेन्सको बोनसपछि मूल्य समायोजन

९ वैशाख, काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी (NICL) को ४.५२ प्रतिशत बोनसपछि आइतबार नेपाल स्टक एक्सचेञ्जमा मूल्य समायोजन भएको छ । बैशाख २१ गते डाकेको साधारण सभाका लागि कम्पनीले शुक्रबार सेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार गत विहीबारसम्म कायम