२३ बैशाख २०८१, आइतबार

Tag: नेतृत्वको सरकार ढाल्ने पक्षमा आफूहरु नरहेको प्रष्ट

कांग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा छैनौं : अध्यक्ष दाहाल

काठमाडौं, असोज २१ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा आफूहरु नरहेको प्रष्ट गरेका छन् । वाम गठबन्धन र पार्टी एकता फरक विषय रहेको भन्दै उनले सरकार संविधान कार्यान्वयन गराउनका लागि गठन भएकाले आगामी मंसिरमा