२२ बैशाख २०८१, शनिबार

Tag: नेकपा(माओवादी केन्द्र)

वाम गठबन्धनको घोषणापत्रः पाँच वर्षमा दुई हजार किमी रेलमार्ग

कार्तिक १९, काठमाडौँ | पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलमा रहेका नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेका छन् । ती पार्टीले तयार पारेको आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन घोषणापत्रमा