२५ बैशाख २०८१, मंगलबार

Tag: निर्माण व्यवसायी महासंघका

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्न ५ जना पक्राउ

काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्नलाई पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकामा गौचनलाई गोली हान्ने सुटर राजीव स्याङटाङसहित मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन्। मनोज पुन र मुख्य