२५ बैशाख २०८१, मंगलबार

Tag: निन्जा भाइरस

गंगा नदीको पानी निन्जा भाइरसले गर्दा बिग्रिदैन, दुर्गन्ध आउँदैन

गंगा नदीको पानीका विशेषताबारे प्रायः यस्ता कुरा सुन्न पाइन्छ कि गंगाको पानी बिग्रिदैन, त्यसमा किरा पर्दैन, त्यसबाट दुर्गन्ध आउँदैन, आदि इत्यादि। गंगा नदीमा ढल मिसिएका छन्, फोहोर तथा शव फाल्ने गरिएको छ तर पनि त्यसको पानीको प्रभावकारिता जस्ताको त्यस्तै छ।