२० बैशाख २०८१, बिहिबार

Tag: निकोलस सार्कोजी

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी पक्राउ, गद्दाफीसँग सहयोग लिएको आरोप

एजेन्सी, ७ चैत । फ्रान्सका भूतपूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई चुनावी खर्चको अनुसन्धानको लागि भन्दै प्रहरीले पक्राउ गरेको छ । चुनावी खर्चको पादशर्दिताबारे मुद्दा खेपिरहेका सार्कोजीलाई प्रहरीले पक्राउ गरेको फ्रान्सेली महान्यायाधीवक्ता कार्यालयका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।