२० बैशाख २०८१, बिहिबार

Tag: दिदै

बयान दिँदै केसीले भने: प्रधानन्यायाधीशमाथि छानविन हुनुपर्छ

२५ पुस, काठमाण्डौ । डा. गोविन्द केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन् । अदालतको मानहानी गर्ने आफ्नो नियत नभएको बताउँदै उनले आफ्नो लाडाई भ्रष्ट न्यायाधीशका विरुद्ध भएको बताए । पराजुलीको एसएलसीको सर्टिफिकेट फेला नपरेको, उमेर