२१ बैशाख २०८१, शुक्रबार

Tag: डा. खगेन्द्र अधिकारी

झापा ५ मा केपी शर्मा ओली रेकर्ड बनाउदै सर्वाधिक मतले विजयी

२४ मंसीर, झापा । झापा क्षेत्र नं. ५ बाट नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । ओलीले ५७१३९ मत ल्याउनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८२५७ मत ल्याउनुभयो । उहाँले २८८८२