२४ बैशाख २०८१, सोमबार

Tag: जन्ममिति

डा. गोविन्द केसीकै तीन जन्ममिति ! स्वीकारे गल्ती

९ फागुन, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिमा प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् । डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्ममिति भेटिएको हो । डा. केसीको नागरिकतामा जन्ममिति २७