२४ बैशाख २०८१, सोमबार

Tag: चिन्ताबाट मुक्त रहन

धेरै सोचाई र चिन्ताबाट मुक्त रहन अपनाउनुस् यी उपायहरु

भविष्यको बारेमा धेरै सोच्ने अनि चिन्ता नलिने व्यक्ति सायदै कम हुन्छन् । भविष्यमा सफल बन्न धेरै सोच्ने अनि चिन्ता लिनाले वर्तमान पनि कष्टकर भैरहेको हुन्छ। धेरै सोचाइ गर्यो भने कुनै पनि कुराको समाधान हुँदैन अनि सधैँ चिन्तित एवं दु:खी भईरहिन्छ