२४ बैशाख २०८१, सोमबार

Tag: चित्र

चित्र आफैँ बोल्छ

२४ पुस, काठमाडौँ । अग्रज चित्रकार गेहेन्द्रमान अमात्य उपत्यकाका धार्मिक धरोहर एकै ठाउँमा देख्न पाउँदा खुशी हुनुभयो । नेपालको सम्पदा तस्वीरमा देखेर उहाँले साँच्चै नै चित्रले एउटा भेग बोलेको महसुस गर्नुभयो । “म अहिले भक्तपुर जान सक्तिनँ, तर ठिमीलगायतका दृश्य