२५ बैशाख २०८१, मंगलबार

Tag: चितवन निकुञ्ज

विश्व गैँडा दिवस, बाढीपछि अलपत्र परेका एकसिङ्गे गैँडाको अनुगमन गरिने

असोज ५, काठमाडौँ | प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बासस्थान खल्बलिएको र कतिपय गैँडाको मृत्युसमेत भएकाले तिनीहरुको अवस्था पत्ता लगाउन चितवन निकुञ्जमा गैँडाको अनुगमन गरिने भएको छ । प्रकोपका कारण गैँडामा परेको असर पत्ता लगाई संरक्षणको नयाँ रणनीति