२३ बैशाख २०८१, आइतबार

Tag: ग्रह

सुर्य, चन्द्रमा र ग्रहको बारेमा चर्चा गर्नुहोस ?

सूर्य (Sun) : सूर्य पृथ्वीबाट सबैभन्दा नजिकको तारा हो । यसलाई नेपालीमा घाम वा सुर्जे पनि भनिन्छ । पृथ्वी लगायत अन्य ग्रहहरु, उपग्रहहरु तथा उल्का पिण्डहरूले सुर्यको परिक्रमा  गर्दछन् । यो पृथ्वीबाट करिब १,४९५,९७८७०७  कि. मी. टाढा रहेका छ । पृथ्वीमा ऊर्जाको प्रमुख